रत्ननगर । प्रथम खिचरा कप जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगीताको उपाधि पदमपुरका दीपेन्द्र चौधरी र शिव चौधरीको टिमले…
रत्ननगर । प्रथम खिचरा कप जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगीताको उपाधि पदमपुरका दीपेन्द्र चौधरी र शिव चौधरीको टिमले जितेका छन् । उपाधिसँगै नगद २५ हजार रुपैयाँ, कप, मेडल सहित प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सौराहाका धनुस चौधरी र उमेशको टिम द्धितीय र सिसुवारका चिरञ्जीवि र सरोजको टिम तृतिय हुन सफल…