जनता समाजवादी पार्टीले ८ पुसमा देशभर विरोध प्रदर्शन गर्ने

जनता समाजवादी पार्टीले ८ पुसमा देशभर विरोध प्रदर्शन गर्ने

पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै मंगलबार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका थप कार्यक्रमहरू घोषणा गर्ने जानकारी दिएका छन् ।

No description available.



ट्रेन्डिङ