रामकान्त न्यौपानेको ए झरी… सार्वजनिक

रामकान्त न्यौपानेको ए झरी… सार्वजनिक
गैँडाकोट, ६ असोज  । नेपालि गीतसंगीतको दुनियाँमा दिन प्रतिदिन गित सार्वजनिक भैरहेका हुन्छन । नेपाली लोक गित संगितका लागी प्रिय सर्जक तथा गायक हुन् रोशन सिंह, । एक पछी अर्को गित बजारमा ल्याउने क्रममा पछिल्लो समय बजारमा रामकान्त न्यौपानेको प्रस्तुतिमा रहेको ”ए झरी” नामक सांगीतिक कोसेली मंगलबार Namaste plus YouTube channel बाट सार्वजनिक भएको छ । रोशन सिंह र प्रबिशा अधिकारीको स्वरमा रहेको गितमा रोशन सिंहको उत्कृष्ट शब्द/संगीत रहेको छ ।
बिसाल निरौलाको संगीत संयोजनमा तयार भएको गितको मिक्सीङ कुमार रानाले गरेका हुन् । चर्चित निर्देशक तथा कोरियोग्राफर बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्द थापाको टिमले छायांकन गरेका छन् भने सुरेश काफ्लेले ड्रोन खिचेका छन । लक्ष्मण चौहानले सम्पादन गरेको म्युजिक भिडियोमा रोशन सिंह र आइश्मा चौधरीको साथमा दिनेश कायस्थको अभिनय रहेको छ ।
https://youtu.be/HK300paoNdo


ट्रेन्डिङ