चितवनमा होम आइसोलेसनमा बसेकी संक्रमित महिलाको मृत्यु

चितवनमा होम आइसोलेसनमा बसेकी संक्रमित महिलाको मृत्यु

चितवन,२८ भदौं । चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज विहान ६ बजे मृत्यु भएको हो ।

हालसम्म चितवनका कोरोना संक्रमण पुष्टि भएका १७ जनाको मृत्यु भएको छ ।



ट्रेन्डिङ