काँकडभिट्टा-इनरुवा रेलमार्गको ठेक्का स्थगित

काँकडभिट्टा-इनरुवा रेलमार्गको ठेक्का स्थगित

काठमाडौं, २३ भदौ । पूर्व-पश्चिम रेलमार्गको काकडभिट्टा-इनरुवा खण्ड निर्माणको ठेक्का स्थगित गरिएको छ । रेल, मेट्रोरेल र मोनोरेल डेभलेपमेन्ट प्रोजेक्टले सार्वजनिक सूचना जारी गर्दै तत्काललाई रेलमार्गको निर्माण ठेक्का स्थगित गरेको जनाएको हो ।

जग्गाको मुआब्जा वितरण टुंगो नलाग्दै सरकारले १०६ किलोमिटरको रेलमार्ग बनाउन ५४ वटा प्याकेजमा ठेक्का आह्वान गरेको थियो ।



ट्रेन्डिङ