चितवनमा चारजना प्रहरीमा कोरोना संक्रमण पुष्टि

चितवनमा चारजना प्रहरीमा कोरोना संक्रमण पुष्टि

चितवन , २१ भदौं। चितवनमा चारजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत चारजना प्रहरीमा ( कोभिड १९ ) पुष्टि भएको हो ।

प्रहरीमा कोरोना पुष्टि भएपछि वडा प्रहरी कार्यालय नारायणगढलाई सिल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । दुईजना प्रहरी अधिकृत , एकजना जवान र एकजना भान्सेमा कोरोना पुष्टि भएको हो ।



ट्रेन्डिङ