गोरखाका संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

गोरखाका संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

भरतपुर १३, भदौं । कोरोना भाइरस संक्रमणका कारण गोरखाका १ पुरुषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ । गोरखाको गोरखा नगरपालिका-१३ मजुवाका ३८ वर्षीय पुरुषको भरतपुर अस्पतालमा निधन भएको गण्डकी प्रदेश श्वास्थ्य निर्देशनालयले जनाएको छ ।

ती पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि भरतपुर अस्पतालमा हिजो दिउँसो २-३० बजेदेखि आइसीयूमा राखेर उपचारको भएरहेकोमा आज १०ः४५ मा निधन भएको हो ।

योसँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

फाइलः तस्विर



ट्रेन्डिङ