भरतपुर अस्पतालबाट कोरोना संक्रमित भागे

भरतपुर अस्पतालबाट कोरोना संक्रमित भागे

चितवन, ९ भदौं । चितवनको भरतपुर अस्पालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित भागेका छन् ।
उनलाई राखिएको कोठामा नदेखेपछि उनी भागेको अस्पतालले थाहपायो । उनी चोरीको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेका ति व्यक्तिको स्वाव परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि अस्पातलको आइसोलेसनमा राखिएको थियो ।

उनलाई भरतपुर केन्द्रीय बस टर्मिनल क्षेत्रबाट पक्राउ गरिएको थियो । अस्पतालबाट भागेका ति व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ