पहिरोले अवरुद्ध बनेको नारायणगढ-मुग्लिङ सडक खण्ड पूर्ण रुपमा संचालनमा आयो

पहिरोले अवरुद्ध बनेको नारायणगढ-मुग्लिङ सडक खण्ड पूर्ण रुपमा संचालनमा आयो

चितवन,६ भदौं । नारायणगढ – मुग्लिङ सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिकाको वडा नं.४ को ३ नम्बर पुल नजिकै खसेको सुख्खा पहिरोले अबरुद्ध सडक संचालनमा आएको छ ।

राती २ बजे खसेको पहिरोले अबरुद्ध बनेको सडक विहान ८ बजेदेखि पूर्ण रुपमा संचालनमा आएको चितवन ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

फोटोः ट्राफिक प्रहरी कार्यालय चितवन



ट्रेन्डिङ