नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना पुष्टि

नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना पुष्टि

काठमाडाैं २९ साउन। नेपाल राष्ट्र बैंकको एक कर्मचारीलाई कोरोन पुष्टि भएको छ ।

बैंकको मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।

उनले स्वास्थ्यमा समस्या आएपछि आफैले जचाउँदा कोरोना संकक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएसँगै मुद्रा व्यवस्थापन विभाग पुरै सिल गरेर त्यहाँ कार्यरत ५५ जना कर्मचारीको कोरोना परीक्षण थालिएको बैंक सम्बद्ध एक अधिकारीले जानकारी दिएका छन् ।

 



ट्रेन्डिङ