नक्कली नोट कारोबारमा संलग्न अन्सारी पक्राउ

नक्कली नोट कारोबारमा संलग्न अन्सारी पक्राउ

काठमाण्डौं २९ साउन । नक्कली नोट कारोबारमा संलग्न इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । केही हप्ताअघि बरामत गरिएको १५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका अन्सारी बाराबाट पक्राउ परेका हुन् ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख, डीआईजी धिरजप्रताप सिंहका अनुसरा अन्सारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीलेबाराको निजगढबाट पक्राउ गरिएको हो ।



ट्रेन्डिङ