साैराहा स्थित प्रभुबैंक शाखा कार्यालय सिल

साैराहा स्थित प्रभुबैंक शाखा कार्यालय सिल

साैराहा २९ साउन । चितवनको साैराहा स्थित प्रभु बैंककाे शाखा कार्यालय सिल गरिएको छ । शाखा कार्यालयमा कार्यरत एकजना कर्मचारीलाई काेराेनाकाे संक्रमण देखिएपछि कार्यालय सिल गरिएको हाे । बैंकले सूचना जारी गरेर केही दिनका लागि नजिकैको अन्य शाखाबाट काराेबार गर्न भनेको छ । बैंकमा कार्यरत कर्मचारी केही दिन अघिमात्रै नवलपुरकाे कावासाेती देखि सरूवा भएर आएका थिए ।



ट्रेन्डिङ