काेराेना संक्रमित महिलाको मृत्युु

काेराेना संक्रमित महिलाको मृत्युु

काठमाडौं २८ साउन । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृतक ३८ वर्षीया महिला धनुषाको जनकपुरकी हुन् ।

पाटन अस्पतालका अनुसार उनी १८ साउनमा अस्पताल भर्ना भएकी थिइन् । उनको गएराति १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।



ट्रेन्डिङ