भारतका पाँच हक्की खेलाडीलाई काेराेना संक्रमण

भारतका पाँच हक्की खेलाडीलाई काेराेना संक्रमण

एजेन्सी २४ साउन। भारतका पाँच हक्की खेलाडीलाई काेराेना संक्रमण देखिएकाे छ। हक्कीका कप्तान मनप्रित सिंहसहितका खेलाडीमा काेराेना संक्रमण देखिएकाे हाे।

बिबिसी हिन्दीका अनुसार संक्रमित हुनेमा सिंहसहित सुरेन्द्र कुमार, जसकरन सिंह, वरुण कुमार र कृष्ण बी पाठक रहेका छन्।

मनप्रित र सुरेन्द्रमा काेराेनाकाे लक्षण देखिएपछि दर्जन बढी खेलाडीकाे दाहाेर्‍याएर परीक्षण गरिएकाे थियाे। घरबाट बैंलाेर आउने क्रममा उनीहरूलाई संक्रमण भएकाे हुनसक्ने आशंका गरिएकाे छ।



ट्रेन्डिङ