भारत र चीनको सैनिकस्तरीय वार्ता हुने

भारत र चीनको सैनिकस्तरीय वार्ता हुने

एजेन्सी २४ साउन। लद्दाख क्षेत्रमा सीमा विवाद जारी रहेको बेला भारत र चीनको सैनिकस्तरीय वार्ता हुने भएको छ।

चीन र भारतको पूर्वी लद्दाख क्षेत्रमा सीमा विवाद जारी रहेको बेला सैनिकस्तरीय वार्ता हुने भएको हो।

दुवै देशका सैनिक मेजर जनरलस्तरीय वार्ता हुने भएको हो। दुवै सेनाका निश्चित सीमाबाट आ-आफ्ना सैनिक फिर्ता लाने गरी वार्ता हुने भएको छ।

भारतीय सेनाका अनुसार उक्त क्षेत्रमा वार्ता हुने भएको। भारत र चीनको सिमाना लद्दाखमा पछिल्लो समयमा दुई देखबीच तनाव हुँदै आएको छ।

 



ट्रेन्डिङ