नारायणगढकाे पुतलीबजार क्षेत्र सिल गरियो

नारायणगढकाे पुतलीबजार क्षेत्र सिल गरियो

नारायणगढ २३ साउन । नारायणगढको पुतलीबजार क्षेत्रलाई सिल गरिएको छ । बुधबार पुतली बजारका एक जना वृद्ध र शुक्रबार उनैको छोराबुहारीमा कोरोना भाइरस संक्रमण देखिएपछि चितवन प्रशासनले सो क्षेत्र सिल गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख सूर्यबहादुर थापाले सिल गरिएको क्षेत्रमा आवतजावतमा रोक लगाइएको जानकारी दिए



ट्रेन्डिङ