काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २३ साउन। काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भक्तपुरका ४ जना , काठमाडौंका ९२ जना, ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको  हो।

पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार माथि पुगेको छ।

मन्त्रालयका अनुसार कोरोनाबाट ७० जनाको मृत्यु भइसकेको छ।



ट्रेन्डिङ