प्रचण्डले सम्पादकसँग परामर्श गर्ने 

प्रचण्डले सम्पादकसँग परामर्श गर्ने 

चितवन २३ साउन। पार्टीभित्रको आन्तरिक गतिरोधका विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले  सम्पादकहरूसँग छलफल गर्ने भएका छन् ।

आज दिउँसो २ बजे अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले  सम्पादकहरूलाई काठमाडौंको मेरियट होटलमा छलफलका लागि डाकेका छन् ।

अध्यक्षसहितका ४ जना नेताको आग्रहमा भेटघाटको संयोजन नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल र अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले गरेका छन् ।

 



ट्रेन्डिङ