सामान्य विवादलाई लिएर काठमाडौंमा आफ्नै श्रीमतीमाथी एसिड प्रहार, एसिड प्रहार गर्ने पक्राउ

सामान्य विवादलाई लिएर काठमाडौंमा आफ्नै श्रीमतीमाथी एसिड प्रहार, एसिड प्रहार गर्ने पक्राउ

काठमाडौं २२ साउन । देशको संघीय राजधानी काठमाडौं स्थित चुच्चेपाटीमा स्थित एसिड आक्रमण हुँदा दुई जना घाइते भएका छन् ।

एसिड आक्रमणबाट घाइते हुनेमा आमाछोरी रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति एसिड आक्रमण भएको हो भने घटनामा संलग्न भनिएका राजन विष्ट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत बौद्धका अनुसार घटनाबारे अनुसन्धान सुरु भएकाे छ ।

केही साताअघि मात्रै काठमाडौंकै सितापाइलामा पनि एक युवतीमाथि एसिड आक्रमण भएको थियो ।



ट्रेन्डिङ