काेराेना अपडेट:नेपालमा थप तीनजनाको मृत्यु

काेराेना अपडेट:नेपालमा थप तीनजनाको मृत्यु

काठमाडौं २२ साउन । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सामा दुई र काठमाडौंमा एक जनाको मृत्यु भएको हो ।

यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र ९ जनाको मृत्यु भएको छ ।



ट्रेन्डिङ