Banner News
चितवनमा एकजनामा कोरोना संक्रमण पुष्टी

चितवन २१ साउन। चितवनमा एकजनामा कोरोना संक्रमण देखिएको छ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला परिक्षण गरिएको १५२ नमुना मध्ये १ जनामा कोरोना संक्रमण देखिएको हो।
संक्रमित भरतपुर १० मा बस्ने ७१ वर्षका वृद्वा रहेका छन्।