चितवनमा एकजनामा कोरोना संक्रमण पुष्टी

चितवनमा एकजनामा कोरोना संक्रमण पुष्टी

चितवन २१ साउन। चितवनमा एकजनामा कोरोना संक्रमण देखिएको छ।

भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला परिक्षण गरिएको १५२ नमुना मध्ये १ जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमित भरतपुर १० मा बस्ने ७१ वर्षका वृद्वा रहेका छन्।



ट्रेन्डिङ