आज रातिदेखि एक हप्ता लकडाउन गर्दै धरान उपमहानगरपालिका

आज रातिदेखि एक हप्ता लकडाउन गर्दै धरान उपमहानगरपालिका

चितवन २१ साउन। धरान उपमहानगरपालिकाले कोरोनाको संक्रमण फैलिँदै गएपछि लकडाउन गर्ने निर्णय गरेको छ।

धरान उपमहानगरपालिकाले आज राति १२ बजेदेखि ७ दिन लकडाउन गर्ने निर्णय गरेको हो।

कार्यपालिका बैठकले आज मध्यराति १२ बजेदेखि साउन २८ गतेसम्म लकडाउन गने निर्णय गरेको हो।

औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारी साधनहरु बन्द गर्ने निर्णय भएको छ।



ट्रेन्डिङ