चितवन प्रशासनको दैनिक सेवा सम्बन्धि नयाँ सुचना

चितवन प्रशासनको दैनिक सेवा सम्बन्धि नयाँ सुचना

चितवन २० साउन। कोरोनाको उच्च जोखिममा चितवन पर्दै गएको छ । कोरोना महामारीका बीच खुलेका बजार र यहाँ भइरहेको चहलपहलले कोरोना महामारी नै छैन कि झै देखिन्छ । राजमार्ग देखि यहाँका बजार व्यवसाय, उद्योग कलकारखाना स्वतस्र्फुत रुपमा खुल्न थालेपछि जोमि झन बढ्न थालेको हो ।

यसैबिच कोरोना जोखिम कम गर्नका लागि भन्दै जिल्ला प्रशासन कार्यलय चितवनले आफ्नो नियमित सेवाहरु मध्य अन्य सेवाहरु यथावत राखी नेपाली नागरिक्ताको प्रमाणपत्र सम्बन्धि सेवाको बारेमा नयाँ सुचना जारी गरेको छ।



ट्रेन्डिङ