प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना संक्रमण पुष्टि

प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना संक्रमण पुष्टि

विराटनगर १९ साउन। प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो ।

उनीसहित उनकी श्रीमती र छोरालाई समेत कोरोना संक्रमण देखिएको हो ।

मुख्य न्यायायाधिवक्ता आचार्यलाई एक सातअघि सामान्य ज्वरो आएको थियो ।

आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना परीक्षण गर्दा तीनजनाको रिपोर्ट पोजिटिभ आएको हो ।



ट्रेन्डिङ