गगन थापाले मास्क लगाउन आग्रह गर्दै मतदाताका घरघरमा अपिल पत्र र मास्क पठाउन थाले

गगन थापाले मास्क लगाउन आग्रह गर्दै मतदाताका घरघरमा अपिल पत्र र मास्क पठाउन थाले

काठमाडौं १९ साउन। लकडाउन खुलेपछि देशैभरि चहलपहल बढेको छ।भिडभाड बढि हुने सहरहरुमा अहिले कोरोना संक्रमणको जोखिम बढेको छ।मानिसले मास्कको प्रयोग राम्रोसँग गरेका छैनन्। सरकारले मास्क नलगाई बाहिर निस्कनेलाई १०० रुपैयाँ जरिवाना तिराइरहेको छ।

यसैबिच काठमाडौं क्षेत्र नम्बर-४ का सांसद गगन थापाले भने मास्क लगाउन आग्रह गर्दै मतदाताका घरघरमा अपिल पत्र पठाउन थालेका छन्।

प्रत्येक घरका लागि १० थान मास्क र सुरक्षित स्वास्थ्य व्यवहार अपनाउन एक पन्नाको अपिल पठाएका हुन्।



ट्रेन्डिङ