कैलालीमा बाढीले बेपत्ता बनाएको २ जनाको शब फेला

कैलालीमा बाढीले बेपत्ता बनाएको २ जनाको शब फेला

कैलाली १६ साउन। अविरल बर्षाका कारण कैलालीमा आएको बाढीले बेपत्ता बनाएको २ जनाको शब फेला पारेको छ ।

बुधबार आएको अविरल बर्षाका कारण आएको बाढीले बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव प्रहरीले फेला पारेको हो ।

बाढीमा बेपत्ता भएका भजनी नगरपालिका ८ बस्ने बर्ष ४० का ईश्वर शाहको शब शुक्रबार फेला परेको हो भने बिहिबार स्केल चौधरीको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।



ट्रेन्डिङ