रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक

रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक

काठमाण्डौं १५ साउन । के तपाई काठमाण्डौं जाँदै हुनुहुन्छ ? उसो भए बेलैमा पुगिएन भने अलपत्र पर्ने सम्भावना छ । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेशनाकामा आवागमनमा रोक लगाएको हो ।



ट्रेन्डिङ