थप एक कोरोना संक्रमितको मृत्यु

थप एक कोरोना संक्रमितको मृत्यु

चितवन १४ साउन। पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएकाे छ ।

वीरगञ्जस्थित नारायणी अस्पताल, अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा उपचारत  कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो ।

गत बुधबार भर्ना भएका वीरगन्ज वडा नम्बर ७ निवासी ६८ वर्षका वृद्धको एक सातापछि आज मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए।



ट्रेन्डिङ