आज सिंहदराबारका कर्मचारीको कोरोना परीक्षण गरिँदै

आज सिंहदराबारका कर्मचारीको कोरोना परीक्षण गरिँदै

काठमाडाैं १४ साउन। आज (बुधबार) सिंहदराबारका कर्मचारीको कोरोना परीक्षण गरिँदै छ।

सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिन लागेको हो।कोरोना संक्रमण  समुदायमा फैलिएको/नफैलिएको बारे अध्ययन गर्नका लागि परीक्षण गर्न लागिएको हो।

विभिन्न मन्त्रालयका बढी जनसम्पर्कमा रहने कर्मचारीको नामावली संकलन गरी स्वाब लिन लागिएको हो।

 

 



ट्रेन्डिङ