पृथ्वी राजमार्गमा गयो सुक्खा पहिरो, सडकखण्ड पहिरोले अवरुद्ध

पृथ्वी राजमार्गमा गयो सुक्खा पहिरो, सडकखण्ड पहिरोले अवरुद्ध

तनहुँ १४ साउन। पृथ्वी राजमार्गमा पहिरो गएका कारण सडक अवरुद्व भएको छ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको हो।

आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा सडकभन्दा माथिको डाँडाबाट सुक्खा पहिरो झरेपछि राजमार्ग बुधबार बिहानैदेखि अवरुद्ध भएको हो ।

पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालन गराउने काम भइरहेको छ।



ट्रेन्डिङ