त्रिभुवन विश्वविद्यालयले भदौकाे दोस्रो सातादेखि परीक्षा सञ्चाल गर्ने

त्रिभुवन विश्वविद्यालयले भदौकाे दोस्रो सातादेखि परीक्षा सञ्चाल गर्ने

चितवन ९ साउन। त्रिभुवन विश्वविद्यालयले भदौकाे दोस्रो सातादेखि परीक्षा सञ्चाल गर्ने भएको छ ।

आज एक सूचना जारी गर्दै त्रिवि व्यवस्थापन संकायका रोकिएका परीक्षाहरू भदौकाे दोस्रो सातादेखि सञ्चालन हुने डीनको कार्यालयले जानकारी दिएको हो ।

सरकारलले लकडाउन पनि खोलेको र १ भदौबाट लामो दूरीका सवारी साधन पनि खोल्ने निर्णय गरेकाले स्थगित परीक्षा सञ्चाल गर्न लागिको कार्यालयले जनाएको छ ।



ट्रेन्डिङ