PBM News
छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

कैलाली ९ साउन। आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । कञ्चनपुरमा छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका हुन्।
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ ।