वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चले २६ जिल्लामा अध्यक्षहरु तोक्यो

वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चले २६ जिल्लामा अध्यक्षहरु तोक्यो

चितवन ९ साउन। देशभर वी.पी कोइराला युवा नेतृत्व विकास मञ्चले आफ्नो सञ्जाल विस्तार गर्ने अभियानलाई तिब्रता दिएको छ। बुधबार मात्रै देशका २६ जिल्लामा नयाँ अध्यक्षहरु तोकेको छ।

‘गतिविधि देशभर फैलाउन र राजनेता विश्वप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्यार्थीहरुको नेतृत्व विकास गर्न पनि मञ्चले यस्तो निर्णय गरेको हो’, मञ्चका केन्द्रीय सदस्य डा केदार सुवेदीले भने, ‘सञ्जाल विस्तारको अभियान अबका दिनमा पनि जारी रहन्छ।’

केन्द्रीय अध्यक्ष निलकण्ठ रिजालद्वारा हस्ताक्षरित विज्ञप्ति:



ट्रेन्डिङ