तीजको गीतमा सामाजिक विभेदका कुरा

तीजको गीतमा सामाजिक विभेदका कुरा

साउन ०८, सिड्नी ।  सञ्चारकमी सिता रसाईली बिश्वकर्माको स्वरमा रहेको तीज गीत सार्वजनिक भएको छ । अष्ट्रेलियामा रहेकी सञ्चारकर्मी रसाईलीले आफ्नो गीतमार्फत जातिय विभेदले निम्त्याएको समस्यालाई गीतमार्फत उल्लेख गरेकी छिन् ।
‘बर्ष दिन बितेको’ बोलको उक्त गीतमा दलितलाई हेर्ने दिष्टिकोण परिवर्तन नभएको भन्दै चिन्ता ब्यत्त गरिएको महसुस गर्न सकिन्छ । डा. मोम विश्वकर्माको प्रस्तुती रहेको गितलाई ख्ष्खष्म ल्भउबष् िःभमष्ब वाट सार्वजनिक गरीएको छ । बि.बि अनुरागीको लय, शब्द रहेको गीतले समाज परिवर्तनका निम्ति तीजलाइ सदुपयोग गर्नु पर्ने सन्देश दिएको छ ।
गीतको म्युजिक भिडियोमा अन्जली अधिकारी, बन्दना नेपाल, उषा घिमिरे लगायतको अभिनय देख्न सकिन्छ । भडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् भने दुर्गा पौडेलको छायांकन, तथा नविन घर्तिमगरको सम्पादन रहेको छ ।

 



ट्रेन्डिङ