प्रचण्डको निजी सचिवालय जनार्दन शर्माको बचाउमा

प्रचण्डको निजी सचिवालय जनार्दन शर्माको बचाउमा

काठमाडौं ८ साउन। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनार्दन शर्माको बचाउ गर्दै वक्तव्य जारी गरेको छ।

वक्तव्य जारी गर्दै पार्टीको आन्तरिक बहसलाई लिएर नेताहरुमाथि लगाइएको आरोप निन्दनीय भएको बताएका छन् ।

‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ’ उनले भनेका छन्, ‘अहिले पार्टीभित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताको पक्षमा लाग्नुभएको हो ।’



ट्रेन्डिङ