कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

चितवन ८ साउन। कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्ज माईस्थान घर भएका ७० वर्षीय श्याम नारायण वर्णवालको कोरोनाका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

मंगलबार १ बजे गण्डक अस्पताल भर्ना भएका उनको त्यही दिन अपराह्न मृत्यु भएको हो ।



ट्रेन्डिङ