पूर्वाञ्जल विश्वविद्यालयले परीक्षा भदौ पहिलो साता सञ्चालन गर्ने

पूर्वाञ्जल विश्वविद्यालयले परीक्षा भदौ पहिलो साता सञ्चालन गर्ने

काठमाडौं ७ साउन। पूर्वाञ्जल विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) लक्षित लकडाउनका कारण रोकिएको परीक्षा भदौ पहिलो साता सञ्चालन गर्ने भएको छ ।

बुधबार जारी सूचनामा यो विश्वविद्यालय अन्तर्गतका क्याम्पस र कलेजहरूमै परीक्षा केन्द्र कायम हुने उल्लेख छ ।

सरकारले भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन खुल्ला गर्ने निर्णयसँगै विश्वविद्यालयले परीक्षाको तयारी गरेको हो । म



ट्रेन्डिङ