आज थप १०० जनामा कोरोना, २ जनाको म‌ृत्यु

आज थप १०० जनामा कोरोना, २ जनाको म‌ृत्यु

काठमाडौं ७ साउन। आज (बुधबार) थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

बुधबार कोरोना संक्रमणबाट २ जनाको म‌ृत्यु भएको छ ।

महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।



ट्रेन्डिङ