२४ घण्टामा १ सय ५० जना कोरोना भाइरस संक्रमित थपिए

२४ घण्टामा १ सय ५० जना कोरोना भाइरस संक्रमित थपिए

चितवन ६ साउन। देशभर पछिल्लो २४ घण्टामा १ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ९९४ पुगेको छ ।

देशभरका २७ प्रयाेगशालामा ३९६३ जनाकाे पिसिआर परीक्षण गरिएकाे छ।

विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ६ सय ९ जना कोरोनामुक्त भएका छन्।डिस्चार्ज हुनेको संख्या हालसम्म १२ हजार ४७७ पुगेको छ



ट्रेन्डिङ