बुद्व एयरले सुरु गर्यो टिकट बुकिङ

बुद्व एयरले सुरु गर्यो टिकट बुकिङ

चितवन ६ साउन। सरकारले भदौ १ देखि व्यावसायिक उडान संचालन गर्ने निर्णय पछि बुद्व एयरले हवाइ टिकट बुकिङ खुलाएको छ।

हिजो (सोमबार) सरकारले भदौ १ देखि व्यावसायिक उडान सुरु गर्ने निर्णय गरेपछि बुद्ध एयरले पनि सोही मितिदेखि बुकिङ खुलाएको हो।

सरकारले यो बीचमा प्रोटोकल बनाउने बताएको छ।



ट्रेन्डिङ