पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

पहिरोले घर पुरिँदा दुई जना बेपत्ता

नवलपुर ६ साउन। अविरल वर्षाका कारण नवलपुरमा पहिरो खस्दा दुईजना बेपत्ता भएका छन्। पहिरोले नवलपुरको बुलिङ्टार गाउँपालिका–२ डाँडाझेरीमा घर  पुरिँदा दुई जना बेपत्ता भएका छन्।

बुलिङ्टार गाउँपालिका अध्यक्ष शशीकिरण बस्ताकोटीका अनुसार पहिरोले स्थानीय डाडाँझेरी टाँडीका ६१ वर्षीय शेरबहादुर नेपाली र उनकी श्रीमती ५७ वर्षीया खीनमाया नेपाली पहिरोमा पुरिएर बेपत्ता भएकी हुन् ।

घटनास्थलमा  उद्धारका लागि अहिले इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली खटिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । म



ट्रेन्डिङ