Banner News
नारायणाी नदीमा दाउरा टिप्न गएका एक युवा बेपत्ता, खोजी कार्य जारी

चितवन ६ साउन। नारायणाी नदीमा दाउरा टिप्न गएका एक युवा बेपत्ता भएका छन्।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका स्थित ३२ वर्षे एक युवक हराइरहेका छन् । उक्त य्रवा सुस्ताकाे वडा नं ४ नरसही गाउं बस्ने ३२ बर्षे सन्तु चौधरी रहेको जानकारी प्राप्त भएको छ।
प्रहरीले उनकाे खाेजी कार्य जारी राखेकाे बताएकाे छ ।
नदीमा आएको बाढीमा साथी संगै दाउरा टिप्ने क्रममा खुट्टा चिप्लेर नदीमा खसेका हुन् ।