नेकपाको स्थायी समिति बैठक केहीबेर बसेर स्थगित

नेकपाको स्थायी समिति बैठक केहीबेर बसेर स्थगित

काठमाडौं ६ साउन। निर्धारित समयभन्दा झण्डै दुई घण्टापछि सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक केहीबेर बसेर स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको राहत र उद्धारमा खटिने निर्णय गरेको छ ।

अर्को बैठक साउन १३ गते बस्नेछ ।



ट्रेन्डिङ