जंगली बँदेलको आक्रमणबाट कञ्चनपुरमा ३ जना घाइते

जंगली बँदेलको आक्रमणबाट कञ्चनपुरमा ३ जना घाइते

कञ्चनपुर ६ साउन । जंगली बँदेलको आक्रमणबाट कञ्चनपुरमा ३ जना घाइते भएका छन् । घाइते हुनेमा रामचन्द्र रेग्मी, शारदा जोशी र दिपक सिंह छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली बँदेलले घरकै आँगनमा बसेका उनीहरुलाई आक्रमण गरेको हो ।

घाइते तीनै जनाको महाकाली अस्पतालमा उपचार भैरहेको छ।



ट्रेन्डिङ