नेकपा स्थायी कमिटी बैठक १ बजेसम्मका लागि स्थगित

नेकपा स्थायी कमिटी बैठक १ बजेसम्मका लागि स्थगित

काठमाण्डौं ६ साउन ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक २ घण्टाका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ११ बजेका बोलाइएको बैठक १ बजेसम्मका लागि स्थगित गरिएको हो ।

पार्टी अध्यक्षद्वय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुने भएकाले १ बजेसम्मका लागि बैठक सारिएको बताइएको छ ।



ट्रेन्डिङ