पाल्पाको सिद्वबाबा मन्दिरमा क्षति

पाल्पाको सिद्वबाबा मन्दिरमा क्षति

पाल्पा ६ साउन। पाल्पा सिद्धबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङका अनुसार पाल्पा सिद्धबाबा मन्दिरको छेउमै रहेको खोलाले बगाएर ल्याएको गेग्रान र लेदोले धर्मशालामा रहेको स्टोर रूम, धारा, प्रचार बोर्ड, रेलिङ, श्राद्व स्थल लगायत सामग्रीमा क्षति पुगेको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङले मन्दिरमा क्षति पुगेको बताए ।

 



ट्रेन्डिङ