पूर्वी राप्तीमा पानीको बहाब खतराकाे विन्दुमा पुग्यो

पूर्वी राप्तीमा पानीको बहाब खतराकाे विन्दुमा पुग्यो

जलसतह बढ्नेक्रममा रहेकोले नदिको तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ । बाढी प्रभावितकाे जाेखिम क्षेत्रलाई उच्च सावधान रहन माेबाईलमा मेसेज गरेर जानकारी दिईएकाे छ ।  साैराहा क्षेत्रमाका हाेटल संचालक देखि सर्वसाधारणलाई बिशेष सतर्क रहन भनिएको छ ।



ट्रेन्डिङ