सचिवालय बैठक सकिए लगत्तै प्रचण्ड र ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास किन पुगे ?

सचिवालय बैठक सकिए लगत्तै प्रचण्ड र ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास किन पुगे ?

काठमाडौं ३ साउन । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नका लागि शीतलनिवास पुगेका छन् । नेकपाको सचिवालय बैठक सकिएलगत्तै उनीहरु शीतलनिवासतर्फ लागेका हुन् । नेकपाको सचिवालय बैठक केहीबेरअघि सकिएको छ । बैठकले आइतबार बोलाइएको स्थायी कमिटी बैठक नरोक्ने निर्णय पनि गरेको छ ।



ट्रेन्डिङ