भारतमा २४ घण्टामा ३४ हजार ८ सय ८४ जनामा काेराेनाकाे संक्रमण देखियो

भारतमा २४ घण्टामा ३४ हजार ८ सय ८४ जनामा काेराेनाकाे संक्रमण देखियो

एजेन्सी ३ साउन। छिमेकि मुलुक भारतमा पछिल्लाे २४ घण्टामा थप ३४ हजार ८ सय ८४ जनामा काेराेनाकाे संक्रमण देखिएकाे छ। याेसँगै काेराेना संक्रमितकाे संख्या १० लाख ३८ हजार ७ सय १६ पुगेकाे छ।

त्यस्तै पछिल्लाे २४ घण्टामा ६ सय ७१ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ। भारतमा काेराेनाबाट शनिबार बिहानसम्म २६ हजार २ सय ७३ जनाकाे मृत्यु भएकाे छ।

६ लाख ५३ हजार ७ सय ५१ जना संक्रमित निकाे भएका छन्।



ट्रेन्डिङ