करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

कैलाली ३ साउन। कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ मा निर्माणाधीन गेटा मेडिकल कलेजमा मजदुरी गर्ने रवीन्द्र बमको करेन्ट लागेर मत्यु भएको हो।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का १७ वर्षीय रवीन्द्र बमको करेन्ट लागेर मत्यु भएको हो।

शुक्रबार साँझ निर्माण स्थलमै मेसिन सार्ने क्रममा करेन्ट लागेर घाइते भएको थियो।



ट्रेन्डिङ